• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

हतकडीले हात बाँध्न सकिएला, विचार बाँध्न सकिँदैनः सांसद थपलिया

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
हतकडीले हात बाँध्न सकिएला, विचार बाँध्न सकिँदैनः सांसद थपलिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गरेकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले काठमाडौंको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङको सडक सम्पर्क विच्छेदसम्मका विषयमा सरकार किन मौन छ भन्दै प्रश्न उठाइन्।

सांसद थपलियाले आफ्नो सम्बोधनका क्रममा महामानव बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भनिन्, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन।’

उनले पछिल्लो समय त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले गरेको आत्मदाहको घटनाले राज्य संयन्त्रको असफलतालाई उजागर गरेको जिकिर गरिन्।

सय दिनको कार्यकालमा फरक काम गर्ने दाबी गरेको सरकारको आधा वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा सुधार नआउनु चिन्ताको विषय भएको उनको भनाइ छ।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति आपत्ति जनाइन्। हतकडीले हात बाँध्न सकिए पनि विचार बाँध्न नसकिने भन्दै उनले सरकारले आलोचना सुन्ने र सहन गर्ने तागत राख्नुपर्ने तर्क गरिन्।

Previous Post

संसदको शुन्य समयः ‘संसारले मंगलमा जीवन खोज्दा नेपाली जनता जीवनमा मंगल खोज्न बाध्य’

Next Post

धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In