• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

‘जेन–जी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्’–ज्ञानबहादुर शाही

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
‘जेन–जी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्’–ज्ञानबहादुर शाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनका दोषीलाई कारबाही किन नगरेको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनका दोषीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि उनीहरूलाई किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन्। दोषीलाई पक्राउ गर्न नसके सत्ता छोड्नसमेत उनले आग्रह गरे।

उनले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए। राज्यसँग स्रोत र साधनको पहुँच हुँदाहुँदै उद्धारमा भएको सात दिनको ढिलाइका कारण बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै उनले यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिए।

उनले भने, ‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईंकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी आमा अहिले रुनुभयो संसद्मा। तपाईंले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले को–को दोषी हुन् भनेर प्रमाणसहित बुझाएको आज ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ? यो प्रश्न ती आमाको आँखाको आँसु पुछ्नुस्। जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस्।’

सांसद शाहीले राज्यसँग खर्बौँको बजेट र सुरक्षा जनशक्ति भए पनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणी गरे।

Previous Post

धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

Next Post

परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In