• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको पूर्वी प्रान्त आन्हुइको हेफेइस्थित राजमार्गमा गाडी बिग्रिएर अलपत्र परेको एक परिवार ट्राफिक प्रहरीको समयमै पाएको निर्देशनका कारण सम्भावित दुर्घटनाबाट जोगिएको छ।

ट्राफिक प्रहरीले परिवारलाई गाडीबाट निस्केर सुरक्षा घेरा (गार्डरेल) बाहिर जान निर्देशन दिएको १० सेकेन्डमै उनीहरूको गाडीलाई एउटा ट्रकले ठक्कर दिएको थियो।

शुक्रबार भएको घटनामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुका साथै एक परिवारको जीवन रक्षाका लागि निर्णायक भूमिका खेलेका छन्। राजमार्गको दोस्रो लेनमा गाडी बिग्रिएर रोकिएपछि उक्त परिवार जोखिमपूर्ण अवस्थामा थियो।

ट्राफिक प्रहरीको निगरानीका क्रममा उक्त गाडी देखेपछि उनले तुरुन्तै चालकलाई फोन गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए। चालकले गाडीभित्र रहेको बच्चाको ज्याकेट लिन फर्किने जिद्दी गरेपछि प्रहरीले कडा शब्दमा चेतावनी दिएका थिए।

उनले चालकलाई भनेका थिए, ‘ज्याकेटका लागि ज्यान जोखिममा नपार्नुहोस्, अहिलेको अवस्थामा के ज्याकेटको मूल्य तपाईंको ज्यानभन्दा ठूलो छ?’

प्रहरीको निर्देशन मान्दै परिवार सुरक्षा घेरा (गार्डरेल) बाहिर गएको केही क्षणमै पछाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरूको गाडीलाई ठक्कर दियो। समयमै प्रहरीले सचेत नगराएको भए परिवार गम्भीर दुर्घटनामा पर्न सक्ने अवस्था थियो।

प्रहरीको समयमै गरिएको सक्रियता र सतर्कताको अहिले प्रशंसा भइरहेको छ।

Previous Post

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा राज्य प्रतिवद्धः ऊर्जामन्त्री श्रेष्ठ

Next Post

बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In