• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

एमालेले ओलीको राजनीतिक प्रतिवेदनको सन्देश तल्लो तहसम्म पुर्‍याउने

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
एमालेले ओलीको राजनीतिक प्रतिवेदनको सन्देश तल्लो तहसम्म पुर्‍याउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा समेटिएका विषय र त्यसको सन्देश पार्टीको स्थानीय तहसम्म पुर्‍याउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकमा केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदनलाई पार्टीका सबै तहमा समान ढंगले बुझाउने विषयमा छलफल भएको हो।

बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रतिवेदनले पार्टीभित्र एकताको वातावरण निर्माण गर्न सहयोग गरेको धारणा बैठकमा राखिएको जानकारी दिए। उनका अनुसार अध्यक्षको प्रतिवेदनलाई एउटै बुझाइका साथ तल्लो तहका नेता तथा कार्यकर्तासम्म पुर्‍याउने विषयमा सचिवालयमा छलफल भएको हो।

सचिवालय बैठकमा पार्टीको केन्द्रीय कमिटी विस्तारसँग सम्बन्धित विषयमा पनि छलफल भएको बताइएको छ। विशेषगरी केन्द्रीय सदस्य मनोनयन तथा पछिल्लो समय पार्टी एकीकरणका माध्यमबाट एमालेमा आबद्ध भएका नेताहरूलाई केन्द्रीय कमिटीमा समावेश गर्ने विषय बैठकमा उठेको थियो।

मनोनयनसम्बन्धी प्रस्तावलाई आवश्यक पार्टीगत प्रक्रियाबाट टुंगो लगाएपछि सम्बन्धित निर्णय सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।

यससँगै एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनलाई संगठनका विभिन्न तहमा लैजाने र त्यसमा उल्लेखित राजनीतिक तथा संगठनात्मक सन्देशबारे पार्टीभित्र समान धारणा विकास गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

Previous Post

एमालेमा विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव

Next Post

जेनजी थुनुवा अभिभावकको चेतावनी: माग पूरा नभए तिहारपछि आन्दोलन गर्ने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In