• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, September 30, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

मझुवा सामुदायिक वनमा आसपासका बस्तीमा बाढीको उच्च जोखिमः दीर्घकालीन तटवन्धनको माग

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
मझुवा सामुदायिक वनमा आसपासका बस्तीमा बाढीको उच्च जोखिमः दीर्घकालीन तटवन्धनको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज १० र ११ गते आएको भीषण बाढीका कारण मझुवा सामुदायिक वन आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् ।

बस्तीभित्रै बाढी पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सरोकारवाला निकायले बर्खाको समयमा मात्र हतारमा गरिने कामले समस्या समाधान नहुने भन्दै तत्काल दीर्घकालीन तटबन्धन गुरुयोजनाको माग गरेका छन् ।

मझुवा सामुदायिक वनका अध्यक्ष भरतराज पौडेलले लामो समयदेखि स्थानीय बासिन्दाले बर्खाको समयमा त्रासमा बाँच्नुपरेको दुःखेसो गरेका छन् । स्थानीय बासिन्दा र सरोकारवालाहरूको गुनासो विशेषगरी सरकारको बजेट विनियोजन र काम गर्ने शैलीमा केन्द्रित छ । अध्यक्ष पौडेलका अनुसार, बर्खा लागेपछि मात्र बजेट निकासा हुने र काम थाल्ने परिपाटीले गर्दा कुनै पनि संरचना दिगो हुन सकेको छैन ।

उनले भने, ‘हामी वर्षको १२ महिनामध्ये कम्तीमा ३ महिना त बाढीको त्रासले सुत्न सक्दैनौँ । अहिले पनि मिडियासँग कुरा गर्दै गर्दा कतिबेला खोला बस्ती पस्छ भन्ने डर छ । खोलाको बीचको भाग नखन्ने तर किनारामा मात्र ग्राभेल थुपार्ने कामले खोलाको धार बस्तीतिर मोडिएको छ । यस्तो अव्यवस्थित उत्खनन र छोटो अवधिको सोचले जनताले असुरक्षित महसुस गरिरहेका छन् ।’

विशेषज्ञहरूले पनि वैज्ञानिक दृष्टिकोणले खोलाको बहावलाई व्यवस्थित नगरेसम्म यस्ता बस्तीहरू सुरक्षित नहुने औँल्याउँदै आएका छन् । बाढी नियन्त्रणका लागि केवल बालुवा–गिट्टी झिक्ने काममा मात्र केन्द्रित नभई वातावरणीय प्रभाव मूल्यांकनको पूर्ण पालना र वैज्ञानिक गुरुयोजनाको आवश्यकता देखिएको छ ।

स्थानीयहरूले सरकारसँग केवल बजेट सकाउने काम नभई, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरेका छन् ।

Previous Post

नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै

Next Post

चीनको यिबिनमा भूकम्पः ४.५ म्याग्निच्युडको धक्का महशुस

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In