• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सुत्केरी बिदाको ६ महिनाको व्यवस्था राज्यको लगानी होः स्वास्थ्यमन्त्री मेहता

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
सुत्केरी बिदाको ६ महिनाको व्यवस्था राज्यको लगानी होः स्वास्थ्यमन्त्री मेहता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ महिनाको सुत्केरी बिदालाई केवल कर्मचारी सुविधाको रूपमा हेर्न नहुने बताएका छन् ।
यसलाई मातृत्वको सम्मान र राष्ट्रको दीर्घकालीन मानव पुँजी निर्माणमा गरिएको लगानीका रुपमा लिनुपर्ने बताएका हुन् । सोमवार प्रतिनिधि सभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहताले प्रश्तावित संशोधनले आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । मन्त्री मेहताले सरकारी तथा निजी दुवै क्षेत्रमा कार्यरत महिलाहरूको मातृत्व अधिकार समान हुने भन्दै निजी क्षेत्रका स्वास्थ्य संस्थाले समेत यसको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार मातृत्व बिदा र प्रसूति स्याहारको व्यवस्थालाई प्रभावकारी बनाउन राज्यले कानूनी तथा संस्थागत प्रबन्धहरू थप बलियो बनाउँदै लैजानेछ ।

उहाँले भन्नुभयो, ‘६ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान, शिशुको स्वास्थ्य सुरक्षा र समाजको स्वस्थ भविष्यसँग जोडिएको विषय हो । यसलाई सरकारी वा निजी क्षेत्रका कर्मचारीको सुविधाका रूपमा मात्र हेरिनु हुँदैन ।’

विधेयकको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै उनले सुत्केरी अवस्थामा हुने हिंसाको अन्त्य, तालिमप्राप्त प्रसूतिकर्मीको उपलब्धता, गर्भपतनसम्बन्धी कानूनको समयानुकूल परिमार्जन र कसुरअनुसारको सजाय व्यवस्थालाई संशोधनको मुख्य आधार बनाइएको बताएका छन् । मन्त्री मेहताले कानून निर्माण मात्र पर्याप्त नभई त्यसको व्यवहारमा कार्यान्वयन गराउनु राज्यको मुख्य जिम्मेवारी रहेको बताउँदै, निजी अस्पतालहरूलाई सञ्चालन अनुमति दिँदा नै यस्ता मापदण्ड पालना हुने गरी नियमन गरिने स्पष्ट पारेका छन् ।

Previous Post

पशु वधशाला नभएका क्षेत्रमा सुपरीवेक्षकले तोकेको स्थानमा वध गर्नुपर्छः महानिर्देशक दाहाल

Next Post

प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In