• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काठमाडौंमा प्रहरीको स्वीप अपरेशन, २४ घण्टामा १५१ जना पक्राउ

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
काठमाडौंमा प्रहरीको स्वीप अपरेशन, २४ घण्टामा १५१ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौंमा प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनका क्रममा २४ घण्टाभित्र १५१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा १४१ जना पुरुष र १० जना महिला रहेका छन्। सुरक्षित काठमाडौंको अवधारणाअनुसार शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा लक्षित रूपमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने, सर्वसाधारणसँग हातपात तथा हुलहुज्जत गर्ने र चोरी तथा लुटपाटमा संलग्न वा त्यस्ता गतिविधिको पृष्ठभूमि भएका व्यक्तिहरू रहेका छन्।

त्यस्तै, बिचौलियाको भूमिकामा रहेका तथा गुण्डागर्दीजस्ता गतिविधिसँग जोडिएका व्यक्तिहरूमाथि पनि अभियानका क्रममा कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यस्ता लक्षित अभियानलाई निरन्तरता दिने जनाएको छ।

Previous Post

भोटेकोशी बाढी प्रभावित २८ प्रहरी परिवारका सन्ततिलाई निःशुल्क शिक्षा दिइने

Next Post

अविरल वर्षा र बाढीपहिरोबाट देशभर २७ जनाको मृत्यु, सयौं परिवार प्रभावित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In