• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मनोरञ्जन

काठमाडौँमा हलिउड चलचित्र ‘तेन्जिङ’ को विशेष प्रिमियर

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
काठमाडौँमा हलिउड चलचित्र ‘तेन्जिङ’ को विशेष प्रिमियर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एप्पल टिभीद्वारा निर्मित र प्रतिक्षित हलिउड चलचित्र ‘तेन्जिङ’ को नेपालमा विशेष प्रिमियर सम्पन्न भएको छ। सोमबार साँझ ब्रिटिश दूतावासको आयोजनामा सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा उक्त शो सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञ, सांसद, चलचित्रकर्मी, पर्वतारोही तथा फिल्मका कलाकार र प्राविधिकको बाक्लो उपस्थिति थियो। अभिनेत्री मनिषा कोइराला र चलचित्रमा मुख्य भूमिका निभाएकी थिन्ले ल्हामो पनि प्रिमियरमा सहभागी थिए। ब्रिटिस दूतावासका अनुसार प्रिमियर शोबाट संकलित रकम बाढीपीडितका लागि सरकारी उद्धार कोषमा सहयोग गरिनेछ।

यो चलचित्र सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले गरेको ऐतिहासिक सगरमाथा आरोहणमा आधारित छ। यसमा तेन्जिङको संघर्ष, नेतृत्व र सगरमाथा चुचुरोमा पुग्ने प्रेरणादायी यात्रालाई चित्रण गरिएको छ।

  • मुख्य कलाकार: गेन्डेन फुन्ट्सोक (तेन्जिङ नोर्गे), थिन्ले ल्हामो (तेन्जिङकी पत्नी), टम हिडल्स्टन (एडमन्ड हिलारी), र विलियम डाफो।

  • निर्देशक: जेनिफर पिडम

  • छायाँकन क्षेत्र: नेपालको सगरमाथा क्षेत्र, पाटन, बन्दीपुर र मुस्ताङ।

  • रिलिज मिति: अक्टोबर ९ मा बेलायत र अमेरिकाका सीमित सिनेमाघरमा र १६ अक्टोबरदेखि एप्पल टिभीमा स्ट्रिम हुनेछ।

Previous Post

पहिरोमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते

Next Post

प्रधानमन्त्रीको भारत भ्रमणः ‘परिणाममुखी भ्रमण’ को पर्खाइमा काठमाडौं र नयाँदिल्ली

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In