• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

ग्रीनसिटी हस्पिटल बन्यो कर्णाली याक्सको मेडिकल पार्टनर

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
ग्रीनसिटी हस्पिटल बन्यो कर्णाली याक्सको मेडिकल पार्टनर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र ग्रीनसिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र ग्रीनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै एनपीएलको सिजन ३ का लागि ग्रीनसिटी हस्पिटल कर्णाली याक्सको आधिकारिक मेडिकल पार्टनरका रूपमा रहनेछ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले खेलाडीको स्वास्थ्य र शारीरिक तन्दुरुस्ती टोलीको प्रदर्शनसँग प्रत्यक्ष जोडिने बताए।

उनले भने, ‘प्रतिस्पर्धात्मक क्रिकेटमा खेलाडीको स्वास्थ्य, फिटनेस र चोटपटकबाट सुरक्षित पुनरागमन निकै महत्त्वपूर्ण हुन्छ। ग्रीनसिटी हस्पिटलसँगको सहकार्यले खेलाडीलाई आवश्यक मेडिकल सहयोग उपलब्ध गराउन मद्दत पुग्नेछ। खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण तयार गर्नु हाम्रो उद्देश्य हो।’

ग्रीनसिटी हस्पिटलका अध्यक्ष टण्डनले कर्णाली याक्ससँगको सहकार्यलाई खेलाडीको स्वास्थ्य र नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको बताए।

उनले भने, ‘खेलाडीको स्वास्थ्य र सुरक्षित खेल वातावरण निर्माणमा मेडिकल सहयोगको महत्त्वपूर्ण भूमिका हुन्छ। कर्णाली याक्ससँगको सहकार्यले खेलकुद क्षेत्रसँग हाम्रो सम्बन्ध थप मजबुत बनाउने र खेलाडीको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने विश्वास लिएका छौँ।’

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका मार्क वाट तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

 

Previous Post

ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य 

Next Post

कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In