केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी बास्तोलाले भने १ हजार ५५४ मत पाएकी छन्।
गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको अन्तरले पराजित गरेकी हुन्। निर्वाचन समितिले गौतमलाई महिलातर्फको सहमहामन्त्री पदमा निर्वाचित भएको घोषणा गरेको छ।