• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेसका ४५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, चिरिबाबु र निस्कल पहिलो र दोस्रो

रिजन खड्का by रिजन खड्का
३० अशोज, २०८३
A A
कांग्रेसका ४५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, चिरिबाबु र निस्कल पहिलो र दोस्रो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी भएका छन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जनले पाँच हजार ३३० मत ल्याए । प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निस्ल राई चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहे।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मतसहित तेस्रो स्थानमा रहे ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा डा. गोविन्दराज पोखरेल, मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रवल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ छन् ।

यस्तै, डा. शोभाकर पराजुली, विद्वान् गुरुङ, अर्जुनप्रसाद जोशी, अमृत ज्ञवाली, सन्दीप राना, नवराज त्रिपाठी, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मीनकृष्ण महर्जन, बलदेव तिमल्सिना छन् ।

यसैगरी, महेश खरेल, जन्मजय तिमल्सिना, युवराज पाण्डेय, कुमार लुइँटेल, ऋषि कोइराला, दीपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई र महेन्द्रकुमार शर्मा छन् ।

केन्द्रीय सदस्य विजयी हुनेमा डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलकबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाशसिंह कार्की, डा. मुक्तिराम श्रेष्ठ, कृष्ण रिजाल, नीलकण्ठ रिजाल र सुधांशु कोइराला छन् ।
४५ मध्ये केही संख्यामा मात्र पुराना केन्द्रीय सदस्य दोहोरिएका छन् । अधिकांश नयाँ अनुहार केन्द्रीय समितिमा आएका छन् ।

Previous Post

कांग्रेसले बिग्रेको खुलामञ्च आफ्नै खर्चमा ४५ दिनभित्र बनाइसक्ने

Next Post

दसैंको बिदाअघि तोलामा १७ सयले बढ्यो सुनको मूल्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000