• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगरसहित बाराका युवक पक्राउ

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
0
SHARES
0
VIEWS


रौतहट, ८ कात्तिक। भारतको बिहारस्थित आदापुरबाट लागूऔषध ब्राउन सुगरसहित एक नेपाली युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिकाका २४ वर्षीय रोज मोहम्मद देवान रहेका छन्। भारतीय प्रहरीका अनुसार उनी आदापुरस्थित श्यामपुर चोकबाट ४८.७६ ग्राम स्म्याक (ब्राउन सुगर) जस्तो देखिने लागूऔषधसहित पक्राउ परेका हुन्।

आदापुरकी थानाध्यक्ष रूपम कुमारीको नेतृत्वमा सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त सहयोगमा गरिएको विशेष सुरक्षा जाँच तथा कारबाहीका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त कारबाही अघि बढाएको थियो।

बरामद गरिएको लागूऔषधको मुचुल्का मजिस्ट्रेट तथा अञ्चल अधिकारीको उपस्थितिमा तयार पारिएको छ। पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।

Previous Post

जलवायु अनुकूलनका लागि नेपालका तीन परियोजनामा अन्तर्राष्ट्रिय सहयोग स्वीकृत:

Next Post

सिड्नीमा नोभेम्बर ७ मा नेपाल फेस्टिभल, पर्यटन र संस्कृतिको प्रचारमा जोड

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav