• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

वीरगन्जबाट एक हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
वीरगन्जबाट एक हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद
0
SHARES
0
VIEWS

पर्सा, ९ कात्तिक। पर्साको वीरगन्जबाट प्रहरीले १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–५ भेडियाहीस्थित एक घरको टहरामा लुकाएर राखिएको अवस्थामा आइतबार दिउँसो प्रहरीले उक्त मदिरा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले टहरामा लुकाइछिपाइ राखिएको ७० पोका तयारी घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा ल्याइएको र नष्ट गर्ने प्रक्रियामा राखिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ओसारपसार गर्नु गैरकानुनी कार्य हो। मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ।

त्यस्तै, अवैध घरेलु मदिरा उत्पादन, बिक्री–वितरण वा ओसारपसार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

Previous Post

युक्रेनमा स्टारलिंक सेवामा रोक लगाएको मस्कको स्वीकारोक्ति, इन्टरनेट पुनः सञ्चालन

Next Post

दसैँको सांस्कृतिक कार्यक्रमस्थलमा मृत भेटिए जाविर हुसेन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav