• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् ।

सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अब अन्त्य हुने बताउँदै पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।

मंसिर महिनालाई संगठन जागरणको महिना बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन्। कांग्रेसले केवल निर्वाचनमा गुमाएको मतभन्दा पनि जनताको विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको थापाले बताएका छन्। उनले जनताको विश्वास जितेमा मत स्वतः पछि–पछि आउने स्पष्ट पार्दै पार्टीको छवि र जनधारणा सुधारका लागि प्रत्येक सदस्यले मेहनत गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीले आफ्नो गत चुनावको समीक्षा गर्दै आन्तरिक तथा बाह्य कारणहरूको पहिचान गर्नुपर्ने उनले औँल्याएका छन्।

कात्तिक १२ गते हुने शपथ ग्रहणपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी ठोस योजना तय गर्ने जानकारी दिँदै सभापति थापाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिएका छन्।

पार्टीले यसअघि नै अधिकांश सदस्यता अद्यावधिक गरिसकेको र बाँकी काम पनि छिट्टै पूरा हुने जानकारी दिँदै उनले आगामी पुस तथा माघ महिनाभित्रै उम्मेदवारको प्रारम्भिक छनोटको कामसमेत सिध्याइने बताएका छन्।

Previous Post

कांग्रेसमा उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने गगन थापाको घोषणा

Next Post

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट, आर्थिक साझेदारीमा जोड

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav