• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु
0
SHARES
0
VIEWS

१० कात्तिक, काठमाडौं । भारतको आसाम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । घटनामा गोली लागेका अर्का एक जनाको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित होटल बिलास इनमा गोली चलेको थियो । आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा रहेको उक्त होटलमा होटलका मालिक र भाडामा लिएर सञ्चालन गर्ने व्यक्तिबीच विवाद भएपछि घटना भएको प्रारम्भिक विवरण छ ।

प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको उनले जानकारी दिए ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी आयुक्त महन्तका अनुसार घटनामा लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोल प्रयोग गरिएको थियो । प्रहरीले गोली चलाउन प्रयोग भएको हतियारसमेत बरामद गरेको छ ।

Previous Post

गुल्मीमा सडकको नालीमा खसेर ७२ वर्षीय वृद्धको मृत्यु

Next Post

आजको राशिफल: वि.सं. २०८३ कात्तिक १० गते मङ्गलबार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav