• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स
0
SHARES
0
VIEWS

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १५७ रन बनाएको थियो। तर, १५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्सलाई १४९ रनमा अलआउट गर्दै चितवनले आठ रनको जित हासिल गरेको छ।

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेले बलिङमा कुनै चमत्कार देखाउन सकेनन्। वेस्ट इन्डिजका आन्द्रे रसेलले १७ बलमा ३२ रन बनाएर इनिङ्स उकासे पनि चितवन राइनोजका बलर हाबी हुँदा विराटनगरले जितनजिक पुगेको खेल हार्न पुगेको छ।

Previous Post

‘जेलर २’ ४०० करोडको क्लब नजिक, अन्यकाे ब्यापार निराशाजनक

Next Post

इनम सापकोटा र सुशील भट्टमाथि अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav