• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन
0
SHARES
0
VIEWS

काठमाडौं, ११ कात्तिक । ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो अमेरिका पलायन भएका छन्।राष्ट्रपतीय चुनाव हारेको दुई दिनपछि नै बोल्सोनारोले ब्राजिल छोडेका थिए। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेश गर्न दिने र उनीहरूलाई भिसा जारी गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

ब्राजिलका अधिकारीहरूले फ्लाभियो बोल्सोनारो कहाँ छन् भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन्।

ब्राजिलको लिबरल पार्टीका राष्ट्रपतीय उम्मेदवार फ्लाभियो बोल्सोनारो राष्ट्रपतीय चुनावको दोस्रो चरणमा पराजित भएका थिए। आइतबार भएको चुनावको दोस्रो चरणमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बोल्सोनारोलाई पराजित गरेका थिए।

बोल्सोनारोमाथि खेलकुद सट्टेबाजीसम्बन्धी एउटा मुद्दा र उनका पिता जायर बोल्सोनारोको बारेमा बनाइएको चलचित्रसँग जोडिएको विषयमा अनुसन्धान भइरहेकाले उनले ब्राजिल छाडेको बताइन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ब्राजिलको चुनावमा धाँधली भएको आशंका गरेका थिए।

Previous Post

रास्वपाका निलम्बित धनुषा सभापति यादवसँग तीन दिनभित्र स्पष्टीकरण माग

Next Post

रौतहटमा अपराधदेखि विपद्सम्म चुनौती, तीन महिनामा ५७ लाख बढीको सामान बरामद 

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav