• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अमेरिकाबाट कुरियरमा आएको २ किलोभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
अमेरिकाबाट कुरियरमा आएको २ किलोभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ
0
SHARES
0
VIEWS

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत नेपाल भित्र्याइएको दुई किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार अमेरिकाबाट कागजातको आवरणमा कुरियर गरी पठाइएको २ किलो ३३८ ग्राम गाँजा मंगलबार नियन्त्रणमा लिइएको थियो। प्रहरीले निगरानीमा सामान गन्तव्यसम्म पुर्‍याउने ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरी उक्त लागूऔषध बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट गाँजासहित दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

 

Previous Post

ब्राजिलको निर्वाचनमा पराजित फ्लाभियोलाई अमेरिकामा स्वागत गर्न ट्रम्प तयार, दिए यस्तो प्रतिक्रिया

Next Post

एनपिएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav