• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग
0
SHARES
0
VIEWS

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ ।

सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन (मार्सल ल) घोषणा गरी विद्रोह गराएको आरोपमा चलिरहेको पुनरावेदन सुनुवाइका क्रममा बिहीबार अभियोजन पक्षले मृत्युदण्डको माग गरेको हो ।

पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोह तथा अन्य सम्बन्धित अपराधको अनुसन्धान गरिरहेका विशेष अभियोजक चो युन सुकको टोलीले युद्ध, हिंसात्मक घटना वा त्यस्तै राष्ट्रिय सङ्कटकालीन अवस्था नरहेको समयमा सैनिक शासन घोषणा गरी विद्रोहको नेतृत्व गरेको आरोप लगाएको छ ।

अभियोजन पक्षले पहिलो तहको अदालतमा पनि युनलाई मृत्युदण्ड दिन माग गरेको थियो । तर, गत फेब्रुअरीमा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

दक्षिण कोरियाको कानुनअनुसार विद्रोहको मुख्य योजनाकार दोषी ठहर भएमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्ने व्यवस्था छ ।

युनले सन् २०२४ डिसेम्बर ३ को राति आकस्मिक सैनिक शासन घोषणा गरेका थिए । तर, राष्ट्रिय सभाले केही घण्टामै उक्त निर्णय उल्ट्याउँदै सैनिक शासन अन्त्य गरेको थियो ।

त्यसपछि महाभियोग प्रक्रियामार्फत उनलाई पदमुक्त गर्ने निर्णयलाई दक्षिण कोरियाको संवैधानिक अदालतले सन् २०२५ अप्रिलमा सदर गरेको थियो ।

उनीलाई विद्रोहको मुख्य योजनाकार भएको आशङ्कामा सन् २०२५ जनवरीमा हिरासतमा रहेकै अवस्थामा अभियोग लगाइएको थियो । यस मुद्दामा अदालतको अन्तिम फैसला भने आउन बाँकी छ ।

 

Previous Post

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

Next Post

चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav