• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश कर्णाली प्रदेश

प्रदेश राजधानी नै कांग्रेस केन्द्रीय सदस्यबाट वञ्चित हुने निश्चित, ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
प्रदेश राजधानी नै कांग्रेस केन्द्रीय सदस्यबाट वञ्चित हुने निश्चित, ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, १५ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत–२ बाट शून्य प्रतिनिधित्व हुने निश्चित भएको छ।

असोज ११ गतेदेखि पश्चिम सुर्खेतको बाबियाचौरमा महाधिवेशन प्रतिनिधि बन्न रस्साकस्सी गरिरहेका नेताहरूबीच भागबन्डा नमिल्दा अब सुर्खेत–२ ले आगामी पाँच वर्षसम्म कांग्रेसको केन्द्रीय सदस्यसमेत नपाउने देखिएको हो। यद्यपि सभापति गगन थापाले चाहेमा भने कोही नेता केन्द्रीय सदस्यमा मनोनीत हुन सक्नेछन्।

महाधिवेशन केन्द्रीय प्रतिनिधि तोकिएका सुवास पोखरेलले यो निर्वाचन क्षेत्रमा देखिएको कांग्रेस विवाद सल्टाउन नसक्दा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३३ जना महाधिवेशन प्रतिनिधि ‘घर न घाट’ का भएका छन्।

सुरुमा वीरेन्द्रनगर वडा नम्बर ३ बाट सुरु भएको प्रतिनिधि छनोट विवाद वीरेन्द्रनगर नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै निर्वाचन क्षेत्रसम्म पुगेको छ। वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ र नगर कार्यसमितिको अधिवेशन नै गर्न नसकेको सुर्खेत कांग्रेसले अब भने महाधिवेशनमा सहभागी बन्न नपाउने निश्चित भएको हो।

यो निश्चित भएसँगै यसअघि केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य जानकी सिंह, केन्द्रीय सदस्य तीर्थजंग शाही, सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्का, पूर्वमन्त्री हृदयराम थानी, कमलराज रेग्मी, देवकुमार सुवेदी, नारायण कोइराला, उपेन्द्र थापा, पूर्वमन्त्री शिवराज जोशीदेखि युवा, दलित, पेसागत जस्ता क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रमा दाबी गर्न चाहने ३३ जना प्रतिनिधिका लागि आगामी पाँच वर्षसम्म कांग्रेस केन्द्रको राजनीति गर्ने ‘च्याप्टर क्लोज’ भएको हो।

यस विषयमा कुरा गर्न खोज्दा केन्द्रबाट प्रतिनिधि तोकिएर पठाइएका पोखरेलले फोन उठाएनन्। उनलाई म्यासेज लेखेर पठाउँदा पनि कुनै वास्ता गरेनन्। निर्वाचन क्षेत्र नम्बर १ बाट भने प्रतिनिधि छनोट भइसकेका छन्।

Previous Post

विधायन समितिबाट आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित

Next Post

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In