• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कांग्रेस महाधिवेशनमा विधान संशोधनको तयारी, ‘जनताको अपेक्षाअनुसार पार्टी बनाउँछौँ’

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
कांग्रेस महाधिवेशनमा विधान संशोधनको तयारी, ‘जनताको अपेक्षाअनुसार पार्टी बनाउँछौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीको वर्तमान विधानमा व्यापक संशोधन गर्ने तयारी गरेको छ। महाधिवेशनमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको संरचना र सञ्चालन प्रणालीलाई समयअनुकूल बनाउने उद्देश्यले विधानमा आवश्यक परिवर्तन प्रस्ताव गरिने जानकारी दिए।

उनका अनुसार यसपटकको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुने छैन। पार्टीलाई जनताको अपेक्षा र आवश्यकताअनुसार अघि बढाउने विषयलाई समेत प्राथमिकतामा राखिनेछ। जनताले चाहेको कांग्रेस र नेतृत्व निर्माण गर्ने उद्देश्यसहित महाधिवेशनलाई अघि बढाउन लागिएको चालिसेले बताए।

विधानमा आवश्यक थपघट तथा संशोधनसहितको प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरिने उनको भनाइ छ। पार्टीको संगठनात्मक संरचना र कार्य सञ्चालनलाई थप व्यवस्थित तथा समयसापेक्ष बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

यसैबीच, महाधिवेशनको उद्घाटन समारोहलाई विशेष र भव्य बनाउन कांग्रेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गरेको छ। प्रवक्ता चालिसेका अनुसार नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायबाट पनि विभिन्न पाहुनाहरू नेपाल आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। केही विदेशी पाहुना नेपाल आइसकेका छन् भने केही आउने तयारीमा रहेको चालिसेले जानकारी दिए।

कांग्रेस ‘सोसलिष्ट इन्टरनेसनल’को सदस्य रहेकाले उक्त संस्थाकी संयोजकसमेत नेपाल आइसकेको उनले बताए।

महाधिवेशनका गतिविधि तथा निर्णयबारे नियमित रूपमा सूचना प्रवाह गर्न कांग्रेसले विशेष व्यवस्था गरेको छ। प्रवक्ता चालिसेका अनुसार महाधिवेशन अवधिभर प्रत्येक दिन दुईपटक पत्रकार सम्मेलन आयोजना गरी पार्टीका गतिविधि, छलफल तथा महाधिवेशनबाट भएका निर्णयहरू सार्वजनिक गरिनेछ।

Previous Post

कांग्रेसमा महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास

Next Post

टेकु अस्पतालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहारको आरोपमा तीन पक्राउ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In