• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कांग्रेस महाधिवेशनमा तामझामरहित प्रचार, पर्चा नछाप्न उम्मेदवारलाई आग्रह

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
कांग्रेस महाधिवेशनमा तामझामरहित प्रचार, पर्चा नछाप्न उम्मेदवारलाई आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा प्रचारप्रसारलाई भड्किलो र तामझामपूर्ण नबनाउने जनाएको छ। महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले यस्तो नीति सार्वजनिक गरेको हो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसारलाई प्राथमिकता दिइनेछ। पार्टीले सबै उम्मेदवारलाई प्रचारका क्रममा प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ।

चालिसेले महाधिवेशनका क्रममा सहरका विभिन्न स्थानमा प्रचार सामग्री टाँसेर भड्किलो प्रचार नगर्ने स्पष्ट पारे। उनका अनुसार पार्टीले वातावरणमा नकारात्मक असर नपर्ने गरी प्रचारप्रसार गर्ने नीति अघि सारेको छ।

महाधिवेशनस्थल तथा आवश्यक स्थानमा प्रचारका लागि डिजिटल बोर्डको व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिए। यससँगै उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि कागजी पर्चा तथा पोस्टर नछाप्न पनि आग्रह गरिएको उनले बताए।

कांग्रेसले प्रविधिमैत्री र वातावरणमैत्री प्रचारप्रसारमार्फत महाधिवेशनलाई व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ।

Previous Post

राष्ट्रिय सभाबाट ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक’ सर्वसम्मत पारित

Next Post

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकः हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In