• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दलले सांसदलाई ‘रोबर्ट’ बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छः बिडारी

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
दलले सांसदलाई ‘रोबर्ट’ बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छः बिडारी
0
SHARES
0
VIEWS

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राजनीतिक दलले ह्वीपका नाममा सांसदलाई नियन्त्रण गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै बिडारीले सांसदहरूले विधेयकमाथि स्वतन्त्र रूपमा संशोधन प्रस्ताव राख्न तथा जनताका आवाज संसद्मा निर्भीकतापूर्वक उठाउन पाउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरूले सांसदलाई सांसदको भूमिकामा नभई ‘रोबर्ट’ बनाएर राख्ने गरेको टिप्पणी गरेका छन् । वर्तमान सरकार पनि त्यही दिशातर्फ उन्मुख रहेको उनले आरोप लगाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनले सीमित विषयमा मात्र ह्वीपको व्यवस्था गरेको उल्लेख गर्दै उनले अन्य विषयमा समेत ह्वीप लगाएर सांसदलाई नियन्त्रण गर्ने गरिएको बताएका छन् । मन्त्री बन्ने आशा तथा सत्ता र सरकार सञ्चालनमा रहेका पक्षको प्रभावका कारण सांसदहरू स्वतन्त्र रूपमा बोल्न नसक्ने अवस्था रहेको उनको दाबी छ ।

उनले जनताबाट निर्वाचित सांसदले संसद्मा जनताका विषय स्वतन्त्र रूपमा उठाउन पाउने व्यवस्था हुनुपर्ने बताएका छन् ।

सांसदले आफ्नो धारणा राखेकै आधारमा सम्बन्धित राजनीतिक दलले कारबाही गरे त्यस्तो कारबाही लागू नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उनले राखेका छन् । संसदीय व्यवस्था प्रभावकारी बनाउन सांसदको स्वतन्त्र भूमिका र नागरिकका विषयमा निर्भीक रूपमा बहस गर्ने वातावरण आवश्यक रहेको बिडारीले बताएका छन् ।

Previous Post

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छः मुकुल ढकाल

Next Post

राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक रूपान्तरण हुन सकेनः पाण्डे

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav