• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

अदालतको फैसला कार्यान्वयनमा रौतहट प्रहरीको आक्रामकता, एकैदिन ३७ फरार प्रतिवादी पक्राउ

रिजन ढकाल by रिजन ढकाल
२१ आश्विन २०८३, बुधबार
A A
अदालतको फैसला कार्यान्वयनमा रौतहट प्रहरीको आक्रामकता, एकैदिन ३७ फरार प्रतिवादी पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २१ असोज । अदालतबाट दोषी ठहरिएर कैद तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीमाथि रौतहट प्रहरीले कारबाही तीव्र बनाएको छ। प्रहरीले एकैदिन विभिन्न मुद्दाका ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेकाहरूबाट अदालतको फैसला कार्यान्वयनतर्फ ७ वर्ष २ महिना २७ दिन कैद तथा २ लाख ७३ हजार ७ सय रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै चेक अनादर मुद्दाका १२ जना छन्। त्यस्तै कुटपिट मुद्दाका ४ जना तथा ज्यान मार्ने उद्योग, अङ्गभङ्ग, नागरिकता किर्ते, लेनदेनलगायतका मुद्दामा दोषी ठहर भएका व्यक्तिहरू पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी युनिटबाट परिचालित टोलीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मंगलबार जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा फरार प्रतिवादीहरू पक्राउ परेका हुन्। पक्राउ परेका सबै ३७ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले अदालतबाट भएका फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिइरहेका बताएका छन्। प्रहरीको पछिल्लो अभियानले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहँदै आएका प्रतिवादीमाथि निगरानी र कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइएको संकेत गरेको छ।

Previous Post

दसैँ–तिहारमा पूर्वी चितवनको सुरक्षा ‘क्यामेराको नजर’मा, गस्तीमा बडी वनदेखि जीपीएससम्म

Next Post

सीमा क्षेत्रमा एसएसबीको कारबाही : तस्करी आरोपमा १ नेपालीसहित ५ पक्राउ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In