• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिलिपिन्सको राजधानी मनिलाको दक्षिणी क्षेत्रमा रहेको ताल ज्वालामुखीमा बिहीवार साँझ विस्फोट भएको छ । स्थानीय समयअनुसार साँझ ६ः०६ बजे भएको यो ‘माइनर फिएटोम्याग्मेटिक’ विस्फोटले करिब ४ हजार मिटरको उचाइसम्म खरानीको मुस्लो फालेको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।

संस्थानका अनुसार पाँच मिनेटसम्म चलेको उक्त विस्फोटपछि ज्वालामुखीको मुखबाट निस्किएको खरानीको मुस्लो दक्षिण–पश्चिमी क्षेत्रतर्फ फैलिएको छ । संस्थानले यस घटनालाई सानो स्तरको विस्फोटका रूपमा वर्गीकरण गरे पनि वरपरका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । फिलिपिन्सको पाँच तहको ज्वालामुखी सतर्कता मापदण्डमध्ये हाल तह १ कायम राखिएको छ ।

ताल ज्वालामुखी फिलिपिन्सका सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये एक हो । यसअघि सन् २०२० को जनवरीमा भएको ठूलो विस्फोटका कारण करिब ३ लाख ८० हजार स्थानीय बासिन्दा विस्थापित हुनुपरेको थियो भने सयौँ घर, कृषि फार्म र सडकमा क्षति पुगेको थियो ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्स भौगर्भिक दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । यस क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटका घटनाहरू भइरहने गर्छन् । हालको विस्फोटपछि कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।

 

Previous Post

२९ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Next Post

विरामी भएपछि कांग्रेस सचेतक निस्कल राईले महाधिवेशनमा भोट हाल्न पाएनन्

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In