• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ असोज । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि आन्दोलन चर्काउने भएको छ ।

मतदाता नामावलीमा हेरफेर गरेर सत्तारुढ भाजपालाई चुनावमा जिताउने गरेको आरोप लगाउँदै सिजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो । सिजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

सिजेपीको विरोध प्रदर्शन हुनुअघि दिल्लीमा सुरक्षा कडा पारिएको छ । सिजेपीले देशभरि आफ्ना १० हजार सदस्यलाई हिरासतमा राखिएको दाबी गरेको छ । सिजेपीका अध्यक्ष अभिजित दिपकेले शनिबार जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा २० हजारभन्दा बढी प्रहरी र अर्धसैनिक बल तैनाथ गरिएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार विरोध प्रदर्शनका लागि अनुमति दिइएको छैन र निषेधात्मक आदेश लागू भएका छन् । सिजेपी र धेरै विद्यार्थी संगठनहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् ।

मतदाता नामावलीको विशेष गहन संशोधनमा अनियमितताका कारण देशभरि लाखौँ मतदाताको नाम हटाइएको आरोप उनीहरूले लगाएका छन् । सिजेपीको आन्दोलन चर्किएसँगै सत्तारुढ भाजपा भने दबाबमा परेको छ । कतै हिंसा भड्किएमा नियन्त्रण गर्न कठिनाइ हुने भन्दै सरकार दमन गर्न हच्केको छ ।

 

Previous Post

नाना पाटेकरको अन्तिम फिल्म हुनेछ ‘शक्ति शालिनी’, निधनअघि नै पूरा गरेका थिए सुटिङ

Next Post

दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In