• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ठमाडाैं, २३ असोज । नेकपा (एमाले) ले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ।

 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त पदमा नाजमालाई मनोनीत गर्ने निर्णय गरेको हो। उनी एमालेको समानुपातिक बन्दसूचीको ४०औँ नम्बरमा रहेकी थिइन्।

बैठकको निर्णयबारे एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन । यसअघि एमालेबाट मधेस प्रदेशसभा सदस्य रहेकी रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी जैनब खातुनको निधन भएपछि उक्त पद रिक्त भएको थियो।

 

रौतहट–३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी जैनब प्रदेशसभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत हुनुहुन्थ्यो।

 

अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्‍याइएकी जैनबको गत असोज १ गते निधन भएको थियो। परिवारका अनुसार रगतमा चिनीको मात्रा (शुगर लेभल) अचानक बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

 

जैनबको निधनपछि रिक्त पदमा नाजमालाई पठाउने एमालेको निर्णयसँगै मधेस प्रदेशसभामा पार्टीको समानुपातिक प्रतिनिधित्व कायम रहने भएको छ। निर्वाचन आयोगको कानुनी प्रक्रिया पूरा भएपछि नाजमाले प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिई जिम्मेवारी सम्हाल्नुहुनेछ।

Previous Post

गौर भन्सारबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ

Next Post

‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’: रौतहटमा ७१औँ प्रहरी दिवसमा विशेष कार्यक्रम

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In