• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मन्त्री प्रतिभा रावलको निर्देशनपछि सहकारी बचतकर्ताको विवरण सच्याउने काम अघि बढ्यो

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
मन्त्री प्रतिभा रावलको निर्देशनपछि सहकारी बचतकर्ताको विवरण सच्याउने काम अघि बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मन्त्री प्रतिभा रावलको निर्देशनअनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताले पेस गरेका मागदाबीसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया सुरु गरिएको छ। बचत फिर्ता गर्ने कार्यलाई सहज र व्यवस्थित बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचतकर्तालाई २०८३ साल कात्तिक मसान्तभित्र आफ्नो विवरण जाँच गरी आवश्यक संशोधन गर्न अनुरोध गरेको छ।

समितिका अनुसार अनलाइनमार्फत दर्ता गरिएका मागदाबीबापतको रकम राष्ट्रिय भुक्तानी गेटवे प्रणाली प्रयोग गरी सम्बन्धित बचतकर्ताको बैंक खातामा सीधै पठाइने व्यवस्था गरिएको छ। मागदाबीमा उल्लेख भएका नाम, मोबाइल नम्बर वा बचतसँग सम्बन्धित अन्य विवरणमा त्रुटि भए आवश्यक प्रमाण पेस गरेर सच्याउन सकिनेछ।

समितिले प्रत्येक मागदाबीका लागि छुट्टाछुट्टै मोबाइल नम्बर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। विवरण संशोधन गर्दा प्रमाणीकरणका लागि ओटीपी अनिवार्य गरिएको छ। यदि एउटै मोबाइल नम्बरबाट एकभन्दा बढी मागदाबी दर्ता गरिएको छ भने आवश्यक विवरण खुलाएर समितिको इमेलमार्फत निवेदन दिनुपर्नेछ।

समितिको कार्यालयले सबै बचतकर्तालाई निर्धारित समयसीमाभित्र आफ्ना विवरणहरू अद्यावधिक गर्न आग्रह गरेको छ। विवरण सही र अद्यावधिक भएमा बचत फिर्ताको प्रक्रिया सहज बनाउन सहयोग पुग्ने समितिको अपेक्षा छ।

Previous Post

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

Next Post

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In