• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

मोतिहारीमा अंग्रेजकालीन पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
मोतिहारीमा अंग्रेजकालीन पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

खानारौतहट, २६ असोज । भारतको बिहारस्थित मोतिहारीमा अंग्रेजको पालामा निर्माण भएको पुरानो पुल अचानक भत्किँदा एक बालकको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर जोखिममा परेका छन्।

प्राप्त विवरणअनुसार पुल अचानक भत्किएपछि त्यसको भग्नावशेषमा केही व्यक्ति पुरिएको आशंका गरिएको छ। घटनामा १३ वर्षीय बालकको मृत्यु भएको जनाइएको छ।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा तथा प्रशासनको टोली घटनास्थलमा पुगेका थिए। भग्नावशेषमा पुरिएका व्यक्तिको उद्धारका लागि खोज तथा उद्धार कार्य जारी छ।

पुरानो पुल अचानक भत्किएपछि घटनास्थलमा अफरातफरी मच्चिएको छ। घटनाबाट प्रभावित परिवार शोकमा डुबेका छन् भने स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

प्रशासनिक अधिकारीहरू घटनास्थलमा खटिएर उद्धार कार्यको निगरानी गरिरहेका छन्। घटनाको विस्तृत विवरण, पुल भत्किनुको कारण तथा क्षतिको यकिन विवरण आउन बाँकी छ।

 

Previous Post

प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग

Next Post

प्रश्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कविहीन

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In