• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 19, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २७ मंसिर । कुमारी बैंकको गोलबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोलबजार स्वास्थ्य चौकीलाई स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले स्वास्थ्य चौकीलाई आज आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कुमारी बैंकको गोलबजार शाखामार्फत आयोजित कार्यक्रममा गोलबजार नगरपालिका–६ का वडाध्यक्ष सञ्जित लामा, कुमारी बैंकका मधेश प्रदेश प्रमुख सुरेश यादव, शाखा प्रबन्धक प्रदीपकुमार शाहलगायत कर्मचारी तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याएको जनाइएको छ । गोलबजार स्वास्थ्य चौकीका प्रमुख सत्यनारायण यादवले सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य चौकीका तर्फबाट कुमारी बैंकलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

 

Previous Post

संसदीय सुनुवाई समिति (तस्बिरहरु)

Next Post

१ खर्ब रुपैयाँको पूर्वाधार विकास कोष बनाउने प्रश्ताव, स्थानीय तहदेखि निजी क्षेत्रसम्मको लगानी समेटिने

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In