• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 19, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रश्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्नः इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईंको भुमिका के ?

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलवार बसेको समितिको बैठकमा सांसद विष्टले इजरायलको कृषि मोडेललाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा राजदूतको योजनाबारे प्रश्न उठाएका हुन्। सांसद विष्टले इजरायलको मरुभूमिमा गरिने कृषि अभ्यासको प्रशंसा गर्दै उक्त प्रविधि नेपालको हिमाली र पहाडी भेगमा प्रयोग गर्न सके मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताएका छन्। हाल नेपालबाट कामदारका रूपमा मात्रै इजरायल जाने क्रम बढेको सन्दर्भ उल्लेख गर्दै उनले श्रमसँगै कृषि प्रविधि र लगानीलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशका रैथाने बाली लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै सांसद विष्टले जुम्लाको मार्सी धानजस्ता रैथाने बालीको विश्व बजारमा प्रवर्द्धन गर्ने ठोस योजनाबारे प्रश्न गरेका छन्।

उनले भने, ‘इजरायलको आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउन र त्यस क्षेत्रमा इजरायली लगानी आकर्षित गर्न यहाँले के पहल गर्नुहुन्छ? कृषि क्षेत्रको आधुनिकीकरणमार्फत नेपालको उत्पादन र उत्पादकत्व बढाउने यहाँको योजना के छ? विशेषगरी सुदूरपश्चिम र कर्णालीका लोपोन्मुख रैथाने बालीको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न इजरायलको कृषि प्रविधि कसरी उपयोग गर्नुहुन्छ? जुम्लाको मार्सी धानलगायतका उत्पादनको व्यावसायिक खेती र निर्यात बढाउन यहाँले कस्तो भूमिका खेल्नुहुन्छ?’

सांसद विष्टले भूगोलविशेषलाई प्राथमिकतामा राखेर राष्ट्रिय हित प्रवर्द्धन गर्न राजदूतको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

 

Previous Post

बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनर्स्थापनाको काम तीव्र

Next Post

मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ प्रदायकलाई जनही ५० हजार जरिबाना

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In