• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 19, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताएका हुन्। प्रस्तावित राजदूत कर्णले इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्ने बताए। श्रमिकहरूको सुरक्षाका लागि ‘ड्यासबाट कनेक्ट’ नामक प्राविधिक संयन्त्र निर्माण गर्ने उनको योजना छ। यो प्रणालीमार्फत इजरायलमा रहेका नेपाली श्रमिकहरूको समस्या पहिचान, कन्सुलर सेवाको ट्र्याकिङ र रियल–टाइम सूचना प्रवाह गर्ने लक्ष्य राखिएको छ। यसको सर्भर नेपालमै राखेर सुरक्षा मापदण्ड सुनिश्चित गरिने उनले स्पष्ट पारे। लगानीका विषयमा बोल्दै कर्णले आफ्नो अनुभव आईटी र बैंकिङ क्षेत्रमा रहेको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘इजरायल सरकारको सहयोगमा कृषि प्रविधिको विकास र विस्तार मेरो प्राथमिक कार्यसूचीमा छ। यसका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी ठोस योजना अघि बढाउनेछु।’

उनले कोमो ल्याब प्राइभेट लिमिटेडसँगको आफ्नो संलग्नता विशुद्ध निजी क्षेत्रको पहल भएको स्पष्ट पार्दै स्वार्थको द्वन्द्व नहोस् भनेर आफूले त्यसबाट राजीनामा दिइसकेको जानकारी दिए। नेपाल र इजरायलबीचको पर्यटन प्रवर्द्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने र दुई देशबीचको हवाई सम्पर्कसम्बन्धी समस्या समाधान गर्न हवाई सेवा सम्झौता कार्यान्वयनमा जोड दिने उनले बताए।

 

Previous Post

तमोर नदी किनारको ढुंगामा फसेका अर्जुन सरदारको मध्यरातमा सकुशल उद्धार

Next Post

रुस युक्रेनसँग शान्ति सम्झौताका लागि तयार रहेको ट्रम्पको दाबी, जेलेन्स्कीको आलोचना

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In