• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एक–दुई न्यायाधीशमाथि महाभियोग लगाएर मात्रै न्यायालय सुध्रिँदैन : लिङ्देन

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
एक–दुई न्यायाधीशमाथि महाभियोग लगाएर मात्रै न्यायालय सुध्रिँदैन : लिङ्देन
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही न्यायाधीशमाथि महाभियोग लगाउँदैमा समग्र न्यायालयको अवस्था सुधार नहुने बताएका छन्। उनले न्याय प्रणालीमा व्यापक सुधार र संरचनागत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

आइतबार रातोपाटीसँगको कुराकानीमा लिङ्देनले न्यायालयलाई नयाँ ढङ्गले अघि बढाउन पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत बहस हुनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सम्बन्धित अभियोग र त्यसको आधार अध्ययन गरेपछि मात्रै राप्रपाले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।

महाभियोग कुनै व्यक्तिविशेषमाथि लगाइने प्रक्रिया भएकाले त्यसले मात्रै न्यायालयको समग्र समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ। कुन न्यायाधीशमाथि के आरोप लगाइएको हो भन्ने विषय हेरेर पार्टीले आवश्यक छलफल गर्ने उनले बताए।

लिङ्देनले न्यायालयको विद्यमान कार्यशैलीबाट समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गर्दै प्रणालीगत सुधारमा जोड दिएका छन्। उनका अनुसार न्यायालयलाई प्रभावकारी बनाउन सीमित व्यक्तिमाथिको कारबाहीभन्दा व्यापक सुधार र परिवर्तन आवश्यक छ।

Previous Post

प्रहरी महानिरीक्षक हटाउने चर्चा र इनमको मोबाइलका विवरण सार्वजनिक हुनुको रहस्य के हो ?

Next Post

‘टीका गोपाल राष्ट्रिय गीत–सङ्गीत पुरस्कार–२०८३’ खेमनाथ दाहाललाई प्रदान गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav