• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इनम प्रकरणको छानबिन गर्न संसदीय समिति माग्न कांग्रेसको निर्देशन

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
इनम प्रकरणको छानबिन गर्न संसदीय समिति माग्न कांग्रेसको निर्देशन
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग उठाउन पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले यस्तो निर्देशन दिएका हुन् । अदालतमा बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरी हिरासतमा रहेका सापकोटासँग जोडिएको घटनाको वास्तविकता बाहिर ल्याउन संसदीय तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

पौडेलले पार्टीका तर्फबाट बैठकमा उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्नुपर्ने धारणा राखेको जानकारी दिएका छन् ।

त्यस्तै, सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यशैली, कर्मचारीलाई पक्राउ गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्‍याइएको घटना र न्यायालयसँग जोडिएको बिचौलिया प्रकरणबारे संसद्मा गम्भीर छलफल आवश्यक रहेको उनले बताएका छन् ।

यी विषयमा सरकारलाई जवाफदेही बनाउन तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्नसमेत कांग्रेस संसदीय दललाई आग्रह गरिएको महामन्त्री पौडेलले जानकारी दिएका छन् ।

 

Previous Post

रूस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण, परमाणु हमलाको फर्जी सूचना फैलाइयो

Next Post

आजको राशिफल: बि.सं. २०८३ कार्तिक १६ गते सोमवार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav