• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जापानका लागि प्रस्तावित राजदूत थापाबारे आज निर्णय गर्दै संसदीय सुनुवाइ समिति

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
जापानका लागि प्रस्तावित राजदूत थापाबारे आज निर्णय गर्दै संसदीय सुनुवाइ समिति
0
SHARES
0
VIEWS

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे टुंगो लगाउन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि समितिले निर्णय प्रक्रिया अघि बढाएको थिएन ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै पीआर त्यागेको समयावधिबारे थप स्पष्टता खोजेका थिए ।

यस विषयमा आधिकारिक जानकारी लिन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो । तर, हालसम्म जापान सरकारबाट त्यसको जवाफ प्राप्त भएको छैन ।

आवश्यक विवरण नआइसकेको अवस्थामा नै सोमबार समितिको बैठक बस्न लागेको हो । बैठकमा थापाको राजदूत नियुक्तिसम्बन्धी विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ ।

 

Previous Post

आजको राशिफल: बि.सं. २०८३ कार्तिक १६ गते सोमवार

Next Post

तनहुँको भिमादमा सयपत्री फूलखेती विस्तार हुँदै, भण्डारण सुविधाको अभावले किसान चिन्तित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav