• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रास्वपालाई दिएको मतप्रति मतदाता असन्तुष्ट हुन थालेका छन् : प्रचण्ड

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
रास्वपालाई दिएको मतप्रति मतदाता असन्तुष्ट हुन थालेका छन् : प्रचण्ड
0
SHARES
0
VIEWS

बर्दिबास । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेका नागरिकले आफ्नो निर्णयप्रति पुनर्विचार गर्न थालेको दाबी गरेका छन्।

महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति आम नागरिक र बौद्धिक समुदायमा असन्तुष्टि बढेको जिकिर गरे। रास्वपालाई मत दिएर परिवर्तनको अपेक्षा गरेका मतदाताले अहिले आफूहरूले गलत निर्णय गरेको महसुस गर्न थालेको उनको भनाइ थियो।

उनले गाउँगाउँसम्म सरकारका गतिविधिबारे जानकारी पुर्‍याउन आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गर्ने बताए। उक्त अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधि जनतामाझ उजागर गर्ने उनको भनाइ छ।

सरकारविरुद्ध आवश्यकताअनुसार आन्दोलन गर्ने तयारीसमेत पार्टीले गरिरहेको प्रचण्डले जानकारी दिए। आन्दोलनको स्वरूप र समय भने तत्कालीन राजनीतिक परिस्थितिका आधारमा तय गरिने उनले बताए।

यसैबीच, मधेश प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग छलफल भइरहेको पनि उनले उल्लेख गरे। ती दलबीचको संवादबाट चाँडै निष्कर्षमा पुग्ने अपेक्षा रहेको प्रचण्डको भनाइ छ।

 

Previous Post

एफआरएलडीको बीस मिलियन डलरका लागि प्रश्ताव लेख्न शुरु

Next Post

दसैँमा भिडेका सिक्वेल फिल्ममध्ये ‘कबड्डी’ अगाडि, १० करोडभन्दा बढी कमाइ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav