• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्तावबारे कांग्रेस ‘पर्ख र हेर’ मा
0
SHARES
0
VIEWS

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ।

बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने संकेत गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि उनले गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको उल्लेख गरे।

‘गलत क्रियाकलापहरू जुन छन्, त्यसको विषयमा हामी अत्यन्त गम्भीर र सचेत छौँ,’ उनले बताए, ‘उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसद्मा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यसअनुसार हामी आफ्ना धारणा बनाएर अगाडि बढ्छौँ।’

रास्वपाले बिचौलिया सापकोटासँग ‘कनेक्सन’ रहेका न्यायाधीशमाथि महाभियोग लगाउने गरी छलफल अगाडि बढाएको छ। तर, उसले महाभियोगका बारेमा अहिलेसम्म ठोस धारणा सार्वजनिक गरेको छैन।

सोमबार रास्वपा सभापति रवि लामिछानेले कानुनमन्त्री सोविता गौतम, समीक्षा बास्कोटा, सुलभ खरेल, यज्ञमणि न्यौपानेलगायत कानुनी पृष्ठभूमि भएका सांसदहरूसँग छलफल गरेका छन्। न्यायाधीशलाई महाभियोग लगाउने विषयमा रास्वपामा दुई धार देखिएको छ।

बिचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहनिकट देखिएकाले पनि रास्वपा नेतृत्व अन्योलमा परेको छ। न्यायाधीशहरूलाई विवादमा ल्याउन बालुवाटारले नै भूमिका खेलेको निष्कर्षमा सभापति लामिछानेसमेत पुगेको नेताहरू बताउँछन्।

Previous Post

बिचौलिया प्रकरणको निष्पक्ष छानबिन होस् : कांग्रेस महामन्त्री प्रदीप पौडेल

Next Post

टाटा BS-6 प्रविधिबारे देशका १४ स्थानमा प्राविधिक तालिम सञ्चालन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav