• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

न्यायिक कामबाट विचलित नहुन न्यायाधीशलाई सर्वोच्च फूलकोर्टको आग्रह

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
न्यायिक कामबाट विचलित नहुन न्यायाधीशलाई सर्वोच्च फूलकोर्टको आग्रह
0
SHARES
0
VIEWS

। प्रधानन्यायाधीश र अन्य न्यायाधीशसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सर्वोच्च अदालतको फूलकोर्टले चासो व्यक्त गरेको छ । सोमबार बसेको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनी शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता न्यायपालिकाको अटल मान्यता रहेको उल्लेख छ । बैठकले यस सिद्धान्तप्रति प्रतिबद्ध रहन सबै पक्षलाई आग्रह गरेको छ ।

सार्वजनिक रूपमा आएका विषयमाथि पूर्वाग्रहरहित, स्वतन्त्र र निष्पक्ष ढंगले संविधान तथा कानुनअनुसार छानबिन गर्न पनि फूलकोर्टले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । अनुसन्धानबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष सकेसम्म छिटो सार्वजनिक गर्न बैठकले आग्रह गरेको छ ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारसँग सम्बन्धित अनुसन्धानका क्रममा कानुनले तोकेको जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन न्यायपालिका प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपालिका नागरिकको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा संवेदनशील हुन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । छानबिनको निष्कर्ष आउनुअघि नै कसैलाई दोषी ठहर्‍याउने वा लाञ्छित गर्ने तथा न्याय सम्पादनमा अवरोध पुग्ने सामग्री सार्वजनिक नगर्न फूलकोर्टले अनुरोध गरेको छ ।

त्यस्तै, सार्वजनिक भएका समाचारबाट प्रभावित नभई नियमित रूपमा न्यायिक जिम्मेवारी निर्वाह गर्न सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई बैठकले आग्रह गरेको छ ।

Previous Post

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगन थापाको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

Next Post

कर्णाली याक्सद्वारा काठमाण्डु गोर्खाजलाई १८१ रनको लक्ष्य प्रस्तुत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav