• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
जापानका लागि प्रस्तावित राजदूत थापाबारे आज निर्णय गर्दै संसदीय सुनुवाइ समिति
0
SHARES
0
VIEWS

पीआरसम्बन्धी विवाद र संसदीय सुनुवाइमा उठेका प्रश्नपछि जिज्ञानकुमार थापाले राजदूत बन्ने प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन्।

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा थापाले नाम फिर्ता लिएको जानकारी दिएका हुन्।

थापाको जापानमा स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उनको संसदीय सुनुवाइ प्रक्रिया यसअघि रोकिएको थियो। असोज २८ गते भएको सुनुवाइका क्रममा सांसदहरूले उनको पीआर र त्यसलाई त्यागेको समयबारे प्रश्न गरेका थिए।

सुनुवाइका क्रममा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै पीआर त्यागेको अवधिबारे थप स्पष्टता खोजेका थिए।

विवादको विषयमा यकिन गर्न समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग आधिकारिक विवरण मागेको थियो। उक्त विवरण जापानस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाइएको थियो।

यसबीच थापाले आफ्नो नाम फिर्ता लिएपछि जापानका लागि प्रस्तावित राजदूत नियुक्तिको प्रक्रिया उनको हकमा टुंगिएको छ।

 

Previous Post

‎बिहारमा ब्राह्मण समाजको १५ सूत्रीय मागसहित मौन संकल्प पदयात्रा

Next Post

विरोध चर्किएपछि निजी विद्यालयको शुल्क वृद्धि रोक्यो भरतपुर महानगरले

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav