• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति, १७ लाख कित्ता सर्वसाधारणका लागि खुल्ने

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति, १७ लाख कित्ता सर्वसाधारणका लागि खुल्ने
0
SHARES
0
VIEWS

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। लामो समयपछि बोर्डबाट अर्को कम्पनीले आईपीओ जारी गर्ने स्वीकृति पाएको हो।

बोर्डको अनुमतिअनुसार कम्पनीले कुल ८० लाख कित्ता सेयर निष्कासन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये १७ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। बाँकी ६३ लाख कित्ता सेयर संस्थापक समूहको हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।

Previous Post

श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

Next Post

कटहरिया नगरपालिकाको अस्तव्यस्ततामाथि योगेन्द्र साहको प्रहार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav