• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्वास्थ्य कार्यक्रम नागरिकको आवश्यकता र उपलब्धिसँग जोड्नुपर्छ : मन्त्री पौडेल

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
स्वास्थ्य कार्यक्रम नागरिकको आवश्यकता र उपलब्धिसँग जोड्नुपर्छ : मन्त्री पौडेल
0
SHARES
0
VIEWS

बजेटको प्रभावकारी उपयोग र प्राथमिकताका आधारमा योजना बनाउन जोड, वार्षिक समीक्षा उपलब्धि सुधार्ने माध्यम बन्नुपर्ने धारणा

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका योजना र कार्यक्रम नागरिकको वास्तविक आवश्यकता पूरा गर्ने गरी सञ्चालन गर्नुपर्ने बताएका छन्।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले बजेट र उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमा जोड दिए।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट सही प्राथमिकताका क्षेत्रमा खर्च गरी त्यसबाट प्रत्यक्ष लाभ प्राप्त हुने गरी योजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। विगत वर्षका कार्यक्रमबाट प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई आधार बनाएर आगामी योजना तयार गर्न पनि उनले सुझाव दिए।

‘बजेट विनियोजनदेखि कार्यक्रम सञ्चालनसम्म उपलब्ध स्रोतसाधनको उचित उपयोग हुनुपर्छ। आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरेर अपेक्षित नतिजा हासिल गर्ने दिशामा काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने।

उनले वार्षिक समीक्षा गोष्ठीलाई प्रतिवेदन प्रस्तुत गर्ने औपचारिक कार्यक्रममा मात्रै सीमित नगर्न आग्रह गरे। विगतमा देखिएका कमजोरी पहिचान गरी सुधारका उपाय खोज्ने र आगामी दिनको कार्ययोजना तय गर्ने अवसरका रूपमा समीक्षा बैठकलाई उपयोग गर्नुपर्ने उनले बताए।

गोष्ठीमा प्रदेशका विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौती तथा आगामी रणनीतिबारे सम्बन्धित निकायका प्रतिनिधिबीच छलफल भएको थियो।

 

Previous Post

रत्नमन्दिरसहित पोखराका पाँच स्थानमा व्यावसायिक भवन बनाउने ट्रष्टको योजना विवादमा

Next Post

गगनमाथिको १८ करोडको आरोप ‘ट्रेलर मात्रै’ भएको मोहन बस्नेतको दाबी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav