• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सलमान खानको ‘मातृभूमि’, भारतीय सिनेमाकै कीर्तिमानी लामो ट्रेलर हुने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
सलमान खानको ‘मातृभूमि’, भारतीय सिनेमाकै कीर्तिमानी लामो ट्रेलर हुने
0
SHARES
0
VIEWS

सलमान खानको ‘मातृभूमि’को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, भारतीय सिनेमामै चर्चामा

मुम्बई, २० कात्तिक । बलिउड अभिनेता सलमान खान अभिनीत आगामी युद्धप्रधान चलचित्र ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ आफ्नो असामान्य रूपमा लामो ट्रेलरका कारण चर्चामा आएको छ। चलचित्रको आधिकारिक ट्रेलरलाई केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) ले प्रमाणपत्र दिँदै यसको अवधि ४ मिनेट ४३ सेकेन्ड निर्धारण गरेको छ।

करिब पाँच मिनेट लामो यो ट्रेलर भारतीय सिनेमाका सबैभन्दा लामा ट्रेलरमध्ये एक बनेको छ। चलचित्र प्रदर्शन हुनुअघि नै यसको ट्रेलरको अवधिलाई लिएर चर्चा सुरु भएको हो। लामो ट्रेलरमार्फत दर्शकले आगामी युद्धप्रधान चलचित्रको विस्तृत झलक हेर्न पाउनेछन्। यसअघि भारतीय सिनेमामा अजय देवगन अभिनीत ‘सिंघम अगेन’ को ट्रेलर ४ मिनेट ५८ सेकेन्ड र ‘रामायण: भाग १’ को पहिलो ट्रेलर ४ मिनेट १५ सेकेन्ड लामो थियो।

भारतीय सेन्सर बोर्डले चलचित्रको ट्रेलरलाई ‘यूए १६ प्लस’ प्रमाणपत्र दिएको छ। यसको अर्थ १६ वर्ष वा सोभन्दा माथिका दर्शकले चलचित्र हेर्न सक्नेछन् भने त्योभन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानी वा मार्गदर्शनमा मात्र हेर्नुपर्नेछ।

सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा रहेको ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ आगामी युद्धप्रधान चलचित्र हो। सलमानका प्रशंसकका लागि यसपटकको चाडपर्वको मौसम विशेष बन्ने देखिएको छ। विभिन्न समाचार स्रोतका अनुसार चलचित्रको बहुप्रतीक्षित ट्रेलर आगामी शुक्रबार मुम्बईमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

चाडपर्वको माहोललाई ध्यानमा राख्दै निर्माण पक्षले मुम्बईमा भव्य कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ। यद्यपि, कार्यक्रमको मिति र समयबारे निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन।

यसअघि चलचित्रको पहिलो झलकका रूपमा सलमान खानले ‘तेरी सेक्सी ब्युटी’ शीर्षकको गीत सार्वजनिक गरेका थिए। उक्त गीत अहिले विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छ। गीतमा सलमान आफैँले स्वर दिएका छन् भने उनीसँगै चलचित्रकी सहकलाकार चित्रांगदा सिंह पनि देखिएकी छन्।

 

Previous Post

तिहार, नेपाल संवत् र छठका लागि प्रहरीको विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी जनशक्ति परिचालन

Next Post

भजनले देशभर चिनिएका दृष्टिविहीन गायक सुनील सिंहको आँखाको उपचार सुरु, दृष्टि फर्किने आशा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav