• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गौरबीच रोमाञ्चक भिडन्त, विदेशी पर्यटकले खिचे दुर्लभ तस्बिर

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गौरबीच रोमाञ्चक भिडन्त, विदेशी पर्यटकले खिचे दुर्लभ तस्बिर
0
SHARES
0
VIEWS

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गौरबीच भएको रोचक मुठभेडको दृश्य सार्वजनिक भएको छ। बाघले गौरमाथि आक्रमण गरिरहेको दुर्लभ दृश्य एक विदेशी पर्यटकले आफ्नो क्यामेरामा कैद गरेका हुन्।

पटिहानीस्थित टाइगरल्यान्ड रिसोर्टबाट निकुञ्जमा जंगल सफारीका लागि पुगेका बेलायती पर्यटक क्रिस्टोफर जोन्सले उक्त दृश्य खिचेका हुन्।

जंगल सफारीका क्रममा उनले बाघले गौरलाई आक्रमण गरिरहेको रोमाञ्चक क्षणलाई क्यामेरामा कैद गर्न सफल भएका हुन्। वन्यजन्तुको प्राकृतिक बासस्थानमा देखिएको यस दृश्यले निकुञ्जभित्रको वन्यजन्तु जीवन र आहाराका लागि हुने प्राकृतिक संघर्षलाई उजागर गरेको छ।

Previous Post

डलर साट्ने बहानामा लाखौँ ठगी गर्ने सुजन पक्राउ, प्रहरीमाथि गोली चलाएपछि जवाफी फायर

Next Post

इटहरीबाट उदाएको चुम्बकः मौलिक संगीतमार्फत नेपाली रक क्षेत्रमा बलियो पहिचान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav