• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते
0
SHARES
1
VIEWS

काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन्। दुर्घटनापछि लागेको आगोले ट्रकमा लोड गरिएको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।

काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान लिएर इटहरीतर्फ गइरहेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर ठोक्किएका थिए। ठक्करपछि ट्रकमा आगो लागेको हो।

दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको अवस्था सामान्य रहेको छ। उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

यस घटनाप्रति संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चासो व्यक्त गरेका छन्। दुर्घटनाबारे जानकारी पाएलगत्तै उनले सम्बन्धित निकायसँग घटनाको विवरण लिँदै आवश्यक छानबिन गर्न र प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनबारे पनि जानकारी लिएका थिए।

उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउन तथा कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Previous Post

इटहरीबाट उदाएको चुम्बकः मौलिक संगीतमार्फत नेपाली रक क्षेत्रमा बलियो पहिचान

Next Post

खुला सीमाको फाइदा उठाउँदै तस्करीको जालो विस्तार, राजस्व र स्वदेशी उद्योगमा चुनौती

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav