• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक
0
SHARES
0
VIEWS

Writing

प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक (भिडियोसहित)

तेजन खड्का/न्युज कारखाना

काठमाडौं, २० कात्तिक । अभिनेत्री रेखा थापा पछिल्लो समय फरक कथावस्तु र भूमिकासहित दर्शकमाझ आउने तयारीमा छिन्। उनी नेपाल प्रहरीको अधिकृतको भूमिकामा देखिँदैछिन्। यसैबीच, रेखा थापा र अभिनेत्री निरुता सिंहको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ।

प्रहरी पोशाकमा सार्वजनिक दृश्यमा देखिएकी रेखाको गम्भीर हाउभाउ, आत्मविश्वास र व्यक्तित्वले उनको भूमिकालाई प्रभावशाली बनाएको छ। न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको चरित्रमा उनको प्रस्तुति सशक्त देखिन्छ। सार्वजनिक दृश्यले उनको फरक भूमिकाप्रति दर्शकमा चासो बढाएको छ।

उता, रेखा थापा र निरुता सिंहलाई एउटै पर्दामा देख्न पाइने चलचित्र ‘३६ को आँकडा’को टिजरले पनि दर्शकको ध्यान खिचेको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले पारिवारिक सम्बन्धभित्रको मनमुटाव, असमझदारी र द्वन्द्वलाई कथाको केन्द्रमा राखेको छ।

चलचित्रमा रेखा र निरुतासँगै पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। फरक अभिनय शैली र आ–आफ्नै पहिचान बनाएका रेखा र निरुताको सहकार्यलाई चलचित्रको प्रमुख आकर्षणका रूपमा हेरिएको छ।

रेखा थापाका चलचित्रमा दर्शकले देख्दै आएको फरकपन यसपटक पारिवारिक कथामार्फत कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने चासो छ। निरुता सिंहको उपस्थितिले पनि चलचित्रप्रति थप आकर्षण बढाएको छ। रेखा फिल्मसको निर्माण रहेको ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।

Previous Post

सिरहामा ब्राउन सुगरसहित दुईजना पक्राउ, मोटरसाइकल र डिजिटल तराजु बरामद

Next Post

दैलेखमा सिडिओ नहुँदा तलवविहीन बने कर्मचारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav