• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इन्जिनियरहरूको सुरक्षा र पेसागत मर्यादा सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
इन्जिनियरहरूको सुरक्षा र पेसागत मर्यादा सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
0
SHARES
0
VIEWS

काठमाडौँ। नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको पेसागत सम्मान, सुरक्षा र सहज कार्यवातावरण सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

एसोसिएसनका अध्यक्ष इन्जिनियर सुबास चन्द्र बरालको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको हो।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएपछि एसोसिएसनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

यसअघि कात्तिक १३ गते पनि एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिनुको कानुनी आधार सार्वजनिक गर्न माग गरेको थियो। तर, घटनाको वास्तविकता र कानुनी आधारबारे स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै इन्जिनियर समुदायमा अन्योल र त्रास बढेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले कुनै पनि विषयमा अनुसन्धान वा सोधपुछ गर्नुपरे प्रचलित कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको छ। साथै, प्राविधिक नेतृत्वमा रहेका व्यक्तिहरूसँग व्यवहार गर्दा उनीहरूको पद र पेसागत गरिमाको सम्मान हुनुपर्ने धारणा राखेको छ।

पछिल्लो घटनाक्रमले इन्जिनियरिङ क्षेत्रमा आशङ्का र अनिश्चितता बढाएको भन्दै एसोसिएसनले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ।

एसोसिएसनका प्रमुख मागमा पक्राउको स्पष्ट कानुनी आधार सार्वजनिक गर्नुपर्ने, सोधपुछका क्रममा पेसागत मर्यादा कायम राख्नुपर्ने, इन्जिनियरहरूको मनोबल कमजोर पार्ने नभई उच्च बनाउने वातावरण सिर्जना गर्नुपर्ने तथा सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित विवादलाई सार्वजनिक खरिद ऐन र स्थापित संयन्त्रमार्फत समाधान गर्नुपर्ने विषय समेटिएका छन्।

प्राविधिक जनशक्तिलाई त्रास र दबाबबीच काम गर्नुपर्ने अवस्था सिर्जना भए राष्ट्रिय गौरवका आयोजनासहित मुलुकको समग्र पूर्वाधार विकास प्रभावित हुन सक्ने चेतावनीसमेत एसोसिएसनले दिएको छ।

Previous Post

तिहारअघि सामान्य बढेर बन्द भयो सेयर बजार

Next Post

आफूलाई पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा हालेकाे रिटमा अच्युतकृष्ण र हितेन्द्रदेवकाे नजिर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav