• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता युवकको शव फेला

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता युवकको शव फेला
0
SHARES
4
VIEWS

२७ कात्तिक, घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–१०, अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरी मृत अवस्थामा फेला परेका छन्। स्थानीय बेलघार निवासी चौधरीको शव सुरक्षाकर्मीको विशेष टोलीले बाँधबाट बाहिर निकालेको हो।

सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले प्रहरी निरीक्षक आशिष रावतको नेतृत्वमा सञ्चालन गरेको खोजीका क्रममा बाँधको करिब ३० फिट गहिराइमा माटोले पुरिएको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिए।

चौधरी छ जना साथीसँगै बाँधमा नुहाउन गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको थियो।

Previous Post

‘बाटुलो जून’का दृश्य सामाजिक सञ्जालमा अपलोड भएपछि साइबर ब्युरोमा उजुरी

Next Post

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav