• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

जिफन्टले पीपलटारमा बनाएका १८ अस्थायी घर ओलीले हस्तान्तरण गर्ने

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
जिफन्टले पीपलटारमा बनाएका १८ अस्थायी घर ओलीले हस्तान्तरण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २८ असोज । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेका अस्थायी आवासमध्ये पहिलो चरणको काम सम्पन्न भएको छ।

नेकपा (एमाले) निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका ती अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार १८ वटा अस्थायी आवास निर्माण गरिएको छ। प्रत्येक आवासमा शौचालय, बिजुली तथा पानीलगायतका सुविधाको समेत व्यवस्थापन गरिएको छ।

अस्थायी आवास निर्माण अभियानमा जिफन्टसँग आबद्ध विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाहरूमा ठूलो क्षति पुगेको थियो।

 

Previous Post

मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

Next Post

हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In