• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विद्युत् महसुलमा ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान पुनः सुरु

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
विद्युत् महसुलमा ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान पुनः सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै हस्ताक्षर अभियानलाई पुनः अघि बढाएको छ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो।

पार्टीका सचिव केदार खड्काका अनुसार नागरिकको उत्साहजनक सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिने उद्देश्यले पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।

अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन पार्टीले प्रदेश, जिल्ला, पालिका र वडा तहका सम्पूर्ण नेतृत्व, नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा तत्काल हस्ताक्षर संकलनको काम सुरु गर्न आह्वान गरेको छ।

Previous Post

एयर इन्डिया बिमानले ‘हाइज्याक’काे संकेत गरे पछि जयपुरमा आपतकालीन अवतरण

Next Post

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको अग्रता

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In