• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेसले बिग्रेको खुलामञ्च आफ्नै खर्चमा ४५ दिनभित्र बनाइसक्ने

रिजन खड्का by रिजन खड्का
३० अशोज, २०८३
A A
कांग्रेसले बिग्रेको खुलामञ्च आफ्नै खर्चमा ४५ दिनभित्र बनाइसक्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा बिग्रेको खुलामञ्चको संरचना आफ्नै खर्चमा ४५ दिनभित्र मर्मत गर्ने भएको छ।

महाधिवेशन आयोजना गर्दा बिग्रिएको खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने र आवश्यक मर्मतसम्भार गर्ने सम्झौता गरेको हो।

सम्झौताअनुसार ४५ दिनभित्र खुलामञ्चलाई हराभरा बनाइनेछ। सुरुका १५ दिनमा दुबो रोप्ने र बाँकी ३० दिन त्यसको स्याहार, सिँचाइ तथा संरक्षण गरिनेछ।

काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च पुन:स्थापनाको जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ। यस कार्यमा लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै बेहोर्नेछ।

सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र संस्थाका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको रोहवरमा सम्झौता भएको हो।

काम सम्पन्न भएपछि महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्चलाई व्यवस्थित अवस्थामा हस्तान्तरण गरिने जनाइएको छ।

Previous Post

सातौँ ब्रिटाकोफ सम्मेलनः डिजिटल कर सुशासनमा साझा प्रतिवद्धता

Next Post

कांग्रेसका ४५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, चिरिबाबु र निस्कल पहिलो र दोस्रो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000